3 यइथैगरि बुडिपाखि स्हैनिहरुको चालचलन परमेसोरकन मान गन्न्या जिबन हुनुपड्छ, अरुको खिसि नगन्न्या, जाँड रक्सि खायर मात्तिन्या हुनुहुदैन भुनि सिच्छ्या दिया। ज्या राम्मो छ, तिनुहरुले तेइ सिकाउन्।
तेइथै गरि डिकनहरुका जोइहरु पुनि यइथै स्हबैले मानेको र इमान्दर हुनुपड्छ, अरुको खिसि नगन्न्या, तर आपुकन कब्जामै राख्न्या र बिसासिलो हुनुपड्छ।
तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।
पैलाकाजुन पानि मात्तै पिन्या नगर्या, तर तुम्मा पेटा धेउका बिअ र बारबार अस्हन्चि भयाहुनाले नापा नापा अंगुरको जाँड पिन्या गर्या।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,
बुडिपाखि स्हैनिहरुले तरुनिहरुकन आम्ना आम्ना पोइ र छाचुरिहरुकन माया गन्न,