2 बुडापाखा लोक्न्याकन आम्नो कब्जामै बैन, स्हबैले मान्या र इमान्दर, कुडा बुजि राम्मो काम गन्न, बिसासमै पक्का, माया र धिर गन्न सिकाया।
तब तिनुहरु इसुति आया, र भुत लाग्या मान्ठ भलो भयर टाला लाइकन बसिरया छियो। तिनुहरुले तेइकन देख्यार भेइमान्या।
अनि ताँइ क्या भयो भुनि हेन्न मान्ठहरु खेडिया र इसु भया ठौर पुग्या, तेइ भुत लाग्या मान्ठ भलो भइ, टाला लाइ इसुका गोडाति बस्या देख्या, र तिनुहरुले अच्चुम्म मान्या।
अनि परमेसोरको धार्मिक आग्याहरु मान्यर काम गन्नु पड्छ, आम्नो मुनकन निर्धक्क गन्नु पड्छ र परमेसोरले निसाप गन्न्या दिन आउन्याछ भुन्या कुडा पावलले भुन्दा फेलिक्स आत्तिया, र यइथो भुन्या, “अइले जाउपुडा, मौका पड्यो भुन्या मु तुमिकन फेरि घोइर्याउँला।”
यइबिअ अरुकाजुन हामि नढुलौं, तर जागै बसौं, र चुनाखो हौं।
तर हामि दिउसका स्हुन्तान भयाहुनाले चुनाखो रौं, र बिसास र मायाकन रछ्या गन्न्या छातिका पाताजैथै लाउँ र मुक्तिको आसकन फलामको टोपिजैथै लाउँ।
बेबिचारिहरुकन, लोक्न्याले लोग्न्या स्हात र स्हैनिले स्हैनि स्हात बेबिचार गन्न्याहरुकन, मान्ठ अपरण गरि किनबेच गन्न्याहरुकन, टोट्टाउन्याहरुकन, बिफरो स्हाँचि दिन्याहरुकन, र स्हाँचो सिच्छ्याको बिरोद्दमै भया अरु यइथै कुडाहरुका बिअ हो।
हाम्मो प्रभुको मथ्थै अनुग्र मोइले पायाँछु, र ख्रिस्ट इसुमै भया बिसास र माया मुकन दिया।
बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तिमोथिकन लेख्तैछु। परमेसोर बाबा र हाम्मा प्रभु इसु ख्रिस्टले अनुग्र, दया र सान्ति देउन्।
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
तेइथै गरि डिकनहरुका जोइहरु पुनि यइथै स्हबैले मानेको र इमान्दर हुनुपड्छ, अरुको खिसि नगन्न्या, तर आपुकन कब्जामै राख्न्या र बिसासिलो हुनुपड्छ।
यइबिअ मन्डलिको अगुवा हुन्या मुन गन्न्या मान्ठकन कोइले पुनि बदि लाउन नस्हक्न्या हुनुपड्छ। तेइको एक्कै जोइ हुनुपड्छ, आपुकन कब्जामै राख्न्या, कुडा बुझि राम्मो काम गन्या, स्हबैले मान्याको, पाउनाकन मान गन्न्या र बिसासिकन परमेसोरको रैबार राम्मरि सिकाउन स्हक्न्या हुनुपड्छ।
आम्नो घरा झानकन राम्मो गरि हेर बिचार गन्न स्हक्न्या र तेइले आम्ना छाचुरिकन तेइको मानस्हुमान गन्या र भुन्या मान्न्या बुनाउनु पड्छ।
तेइथै गरि मन्डलिका डिकनहरु स्हबैले मान गर्या हुनुपड्छ, दुइ जिब्र्या हुन्याहैन, जाँड रक्सि नपिन्या र बेइमान गरि धुनस्हुम्पतिका लेखि लाल्चो मानि ज्या पुनि गन्न्या हुनुहुदैन।
बुडापाका मान्ठकन नहप्काया, तर तिनुकन बाबाका जैथै स्हुम्जाया। आपुभुन्दा नानाकन भाइकाजो बेबार गर्या।
यइ कुडा स्हाँचो हो। यइबिअ तिनुहरुकन माइमरि हप्काया क्यानकि तिनुहरु बिसासमै पक्का होउन्,
तर पाउनाको मान स्हुम्मान गन्न्या, भलो गन्न्या काम मुन पराउन्या, बिसासिलो, पबित्त र आपुकन कब्जामै राख्न्या हुनुपड्डोछ।
तुमि स्हबै कुडामै राम्मा काम गरि उदारन बन, र तुम्मो सिच्छ्यामै बिसासिलो, स्हबैले मान्या,