13 यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।
अनि यइ बेबिचारि र पापि पुस्तामै जो मु देखि र मेरा बचन देखि स्हरम मान्नोछ, मान्ठको छोरा पुनि आम्ना बाबाको महिमामै पबित्त रैबार्यास्हात आउँदा तेइ देखि स्हरम मान्न्याछ।”
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।