12 तेइले हामिकन परमेसोरकन मान नहुन्या कुडा र सुन्सारका चिजबिजमै लाल्चो गन्न छोड्न लाउन्याछ र सुन्सारमै आम्नो कब्जामै बैन, स्होजो र परमेसोरकन मान गन्न्या मान्ठ हुन सिकाउन्छ।
तिँ दुबै परमेसोरको अगेडि धर्मि छिया र परमप्रभुका हुकुम र धार्मिक नियमहरुमै बिनागल्ति हड्डाछिया।
हाम्मो पुरै जिबन भरि धार्मिक र पबित्त भइकन उनुको सेबा गन्न पाउ।
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।
अनि परमेसोरको धार्मिक आग्याहरु मान्यर काम गन्नु पड्छ, आम्नो मुनकन निर्धक्क गन्नु पड्छ र परमेसोरले निसाप गन्न्या दिन आउन्याछ भुन्या कुडा पावलले भुन्दा फेलिक्स आत्तिया, र यइथो भुन्या, “अइले जाउपुडा, मौका पड्यो भुन्या मु तुमिकन फेरि घोइर्याउँला।”
क्यानकि परमेसोरले हामिकन अस्हुद्दा हुन हैन, तर पबित्त भइ ज्युँन घोइराया छुन्।
तर भाइहरुकन गन्न्या मायाको बार्यामै कोइले तुमिहरुकन लेख्न खाँचो नाइ, क्यानकि एकअक्काकन माया गन्नु भुन्न्या कुडा तुमिहरु आपैले पुनि परमेसोरबाट सिच्छ्या पायाछौ।
तुमि तुन्नेरि भया हुनाले कोइले पुनि हेला गन्न नस्हकोस्, तर बिसासिहरुका म्हाँजौदो तुम्मा बोलिबचनमै, चालचलनमै, मायामै, बिसासमै र चोखो रन्या कुडामै तुमि एक उदारन बन।
यइ धत्तिका स्हाउहरुकन घमन्ड नगर भुन, र स्हकिन्या स्हुम्पतिमै हैन तर हाम्मो खुसिका बिअ स्हबै कुडा मथ्थै दिन्या परमेसोरमै तिनुहरुले आस राख भुनि आग्या देउ।
तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।
यइ भया कुडा हो, ख्रिस्ट इसुमै बिसास गरि धर्मि जिबन ज्युँन्या मुन गन्न्याहरु स्हबै जुनाले दुख पाउन्या छुन्।
क्यानकि डेमासले अइलेको सुन्सारमै भया कुडाकन माया गरि मुकन छोडेर थेसलोनिकेमै गयाछुन्। क्रेसेन्स पुनि गलातिया सहरमै गयाछुन्, र तितस पुनि दलमातिया भुन्या ठौरमै गयाछुन्।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।