10 तिनुहरुले नचोरुन्, तर स्हबै काममै बिसासिलो होउन्। यइथैगरि स्हबै कुडामै तिनुहरुले हाम्मा मुक्तिदिन्या परमेसोरको सिच्छ्याको मान बढाउन्।
र मेरो आत्माले मुकन मुक्ति दिन्या परमेसोरमै रड् गर्छ,
अनि भाउ युहन्ना बड्डै र आत्मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्जै तिँ उराठ ठाउँमै बस्या।
“जो नापा कुडामै बिसासिलो हुन्छ तेइ मथ्थै कुडामै पुनि बिसासिलो हुन्छ, र जो नानो कुडामै बेइमान हुन्छ तेइ मथ्थै पुनि बेइमान हुन्छ।
हामिकन मुक्तिदिन्या परमेसोर र हामिले आस गर्या ख्रिस्ट इसुको आग्या उन्सार ख्रिस्ट इसुको मुख्य चेला मु पावलले यइ चिठिक,
मन्डलिको राम्मो गरि हेरबिचार गन्न्या एल्डरहरु दोब्बर मान पाउन्या लायकका हुन्छन्, खास गरि जोले परमेसोरको बचनको प्रचार र सिच्छ्यामै म्हिनेत गद्दाछुन्।
कमाराहरुले आम्ना मालिककन स्हबै कुडामै मान गन्नु, तेइथै गर्यौ भुन्या परमेसोरको नाउँ र हाम्मो सिच्छ्याकन निच्यौन नस्हकुन्।
यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
अनि ठिक बेला उनुले यइ आम्नो राम्मो रैबार देखाया। यइ राम्मो रैबार स्हुनाउन्या जुम्मा हामिकन मुक्तिदिन्या परमेसोरको आग्या उन्सार मुकन दियाछुन्।
तर हामिकन मुक्तिदिन्या परमेसोरले आम्नो दया र माया मान्ठहरुकन देखाया,