9 तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।
क्यानभुन्या तिनुले परमेसोरको बचनबाटै इसु नै मुक्तिदिन्या ख्रिस्ट हुन् भुनि मान्ठहरुको अगाडि यहुदिहरुकन केइ पुनि बोल्न नस्हक्न्या गर्या।
स्हबै कुडाको जाँच गर। ज्या कुडा राम्मो छ तेइकन स्हुमाति रउ।
यइबिअ दाजुभाइहरु औ, भरिला भइ बस, र चाय मुखको बचनबाट होस्, चाय हाम्मो चिठिकबाट होस् तुमिहरुले ज्या सिच्छ्या पाया छौ तेइ मानि राख।
बेबिचारिहरुकन, लोक्न्याले लोग्न्या स्हात र स्हैनिले स्हैनि स्हात बेबिचार गन्न्याहरुकन, मान्ठ अपरण गरि किनबेच गन्न्याहरुकन, टोट्टाउन्याहरुकन, बिफरो स्हाँचि दिन्याहरुकन, र स्हाँचो सिच्छ्याको बिरोद्दमै भया अरु यइथै कुडाहरुका बिअ हो।
ख्रिस्ट इसु पापिहरुकन बचाउन यइ सुन्सारमै आया, यइ बचन स्हबैले ग्रहन गन्न्या लाएकको र स्हाँचो कुडा हो। पापिहरुको म्हजौदो मोइले स्हबै भुन्दा भौति पाप गर्या छु।
बिसास र राम्मो स्हुचाइ राखिराख। कोइ कोइ मान्ठहरुले राम्मो स्हुचाइकन मतलब नदिइ आम्नो बिसास नास गर्याछुन्।
यइ भनाइ पक्का हो र स्हबैले ग्रहन गन्नु पाड्न्या लाएकको छ।
यति कोइले अक्कै सिच्छ्या सिकाउन्छ र हाम्मा प्रभु इसु ख्रिस्टको स्हाँचो सिच्छ्या र परमेसोरको भक्ति गन्न्या सिछ्या मान्दैन भुन्या,
ख्रिस्ट इसुमै भया बिसास र मायामै रौ, तुमिले मुबाट स्हुन्या स्हाँचा सिच्छ्याहरु मान।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
र स्होजो भइ आपुकन बिरोद गन्न्याहरुकन स्हुम्जाउन्या हुनुपड्डोछ। काँइकेइगरि परमेसोरले तिनुहरुकन पछ्ताप गन्न्या र स्हाँचो कुडाकन बुइन्या मुन दिन्याछुन्,
तर तुमि आपुले सिक्या र बदिलोस्हात बिसास गर्या यि कुडाहरुमै पक्का भैरौ। ति कैबाट सिक्यौ, तेइ तुमिकन थाँ छ।
क्यानकि यइथा दिन आउन्याछुन्, तेइबेला मान्ठहरु स्हाँचो सिच्छ्याकन स्हन स्हक्यानाइ, तर आपुकन मुन लाग्या कुडा मात्तै स्हुन्न मुन गन्न्याछुन् र आपुकन मुन लाग्या कुडा सिकाउन्याहरुकन खेड्न्याछुन्,
तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो।
तितस, तुमिले स्हाँचो सिच्छ्या सिकाया।