5 मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।
क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
मथ्थै दिनस्हम्म तिनुहरु नखाइकन बस्याछिया। तब पावल तिनुहरुति आयर भुन्या, “स्हात्यौं, तुमिहरुले मेरो स्हल्ला मान्यार क्रेटबाट झाँज चलाउनु राम्मो छियोन, र तुमिहरुले यइथो दुख र हानि नोक्सानि स्हनु पड्न्या छियोन।
मथ्थै दिनस्हम्म स्हैतै स्हैतै गरि बल्ल क्निडस सहरस्हम्म आयौं र बयालले अझ अगाडि जान नदिया हुनाले क्रेट भुन्न्या टापुको आड ल्हियर हामि सालमोने भुन्न्या ठौरा छेउछाउ भैइकन गयौँ।
मु माकेडोनिया सहरमै जान्या बेला तुमिकन एफिसस सहरमै बस भुनि बिन्ति गर्याछियाँ र झुटो सिछ्या सिकाउन्याहरुकन तेइथो सिछ्या नसिकाउ भुनि स्हारो आग्या दिनु।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।”