4 एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।
यइथैगरि हामिले आस गर्या कुडा पुरा हुन्या दिनको बाटो हेद्दाछौं। तेइ दिन हाम्मो म्हाँन परमेसोर र मुक्तिदिन्या इसु ख्रिस्टको ठुलो मान भया देख्न्याछौं।