16 तिनुहरु परमेसोरकन रया छौं भुनि भुन्नाछुन् तर तिनुहरु आम्ना कामले उनुकन मान्नैनुन्। तिनुहरु घिन लाग्न्या र भुन्या नमान्न्या हुन्छुन् र केइ पुनि राम्मो काम गन्न लायकका हुदैनुन्।
हामिकन यइ पुनि थाँ छ मोसाले लेख्या अइन धर्मि मान्ठकन हैन, तर अइन मिइन्याहरु र भुन्या नमान्न्याहरुकन, परमेसोरकन मान नगन्न्या र पापिहरुकन, पबित्त कुडाकन पबित्त नमान्न्या र पबित्त कुडाकन अपबित्त बुनाउन्याहरुकन, आम्ना बाबा आमास्हात पस्हि लाग्न्या र मान्ठकन मार्छु भुन्याहरुकन,
यति कोइले स्हागहरुको र स्हबै भुन्दा पैला आम्ना झानको हेरबिचार गद्दैन भुन्या तेइले स्हाँचो बिसासकन छोड्या हुन्छ। तिनुहरु बिसास नगन्न्याहरु भुन्दा भौति अराम्मा हुन्छुन्।
तेइबिअ परमेसोरका मान्ठले स्हबै किसिमका राम्मा कामहरु गन्न स्हक्न्या होस्।
सासन गन्न्याहरु र अदिकारिहरुका कब्जामै बैनु र तिनुहरुको भुन्या मान्नु र स्हबै राम्मा काममै स्हतिरनु भुनि बिसासिहरुकन स्हुम्जाया।
क्यानभुन्या हामि पुनि एक चोटि मुर्ख, भुन्या नमान्न्या, बराल्लिया, कुबिचार र सुखचैनमै फस्याछियौं, इबि खोइन्या र रिस गन्न्या कुडामै दिन काट्न्या, मान्ठहरु हामिकन घिन मान्ना छिया र आपु आपु घिन मानामान गद्दाछियौं।