12 तिनुहरुमद्दिको एकजुना तिनुहरुकै परमेसोरको रैबार्याले भुन्याछुन्, “क्रेट टापुका मान्ठहरु उकुरै लबाड्डाछुन्, दुस्ट पसुहरु जैथै र अल्छि दुनखान्याहरु छुन्।”
क्यानभुन्या कोइले यइथो भुन्याछ, “‘हामि उनुमै ज्युँदाछौं, र ओडापुडा हँड्छौं, अनि हाम्मो अस्तित्तो उनुमै छ।’ अनि तुमिहरुका आम्नै कबिता लेख्न्न्याले पुनि यइथो भुन्याछुन्, ‘स्हाँच्चि हामि उनुकै स्हुन्तान हौं।’”
क्रेटमै बैन्या मान्ठहरु र अरबिहरु पुनि छौ, अनि तिनुहरुले आम्ना आम्ना भासामै परमेसोरका म्हाँन कामहरुको बयान गरिरया हामि स्हुन्दैछौं।”
यइ बन्दरगा हिउँद काट्नालाइ अस्हजिलो भया हुनाले केइ हालतले पुनि फोनिक्स सहरमै पुगि चिसो सुमय बिताउनु पड्छ भुनि मथ्थैले ताँइबाट पानिझाँज चलाउन्या स्हल्ला दिया। फोनिक्स क्रेटको एक बन्दरगा हो, जो दच्छिन पच्छिम र उत्तर पच्छिमपट्टि फर्क्या छ।
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
मथ्थै दिनस्हम्म स्हैतै स्हैतै गरि बल्ल क्निडस सहरस्हम्म आयौं र बयालले अझ अगाडि जान नदिया हुनाले क्रेट भुन्न्या टापुको आड ल्हियर हामि सालमोने भुन्न्या ठौरा छेउछाउ भैइकन गयौँ।
यइथा सिच्छ्या लबार्न्या मान्ठहरुका छलबाटै हुन्याछ, जैका स्हुचाइ पोल्ल्या फलामले डाम्मि मरिस्हक्या जैथो केइ थाँ नपउन्या बोदो हुन्छ।
मोइले गन्न नस्हक्या कामहरु स्हबै गन्नु र स्हबै सहरमै एल्डरहरु छान्नु भुनि तुमिकन जुम्मा लायाँ यइबिअ मोइले तुमिकन क्रेट टापुमै छोड्या हुँ।