11 तिनुहरुको थोलो बुजिदिया क्यानभुन्या तिनुहरुले रुपियाँका लेखि नराम्मो सिच्छ्या सिकाइ स्हबै घरा झानकन भाँड भैलो गद्दियाछुन्। यइथो सिच्छ्या तिनुहरुले नसिकाउनु पड्न्याछियो।
तेइपछि फेरि कोइले तिनुकन केइ कुडाहरु स्होद्न्या आँट गर्यानुन्।
तिनुहरु घरघरै डुल्या अल्छो मान्न्या तेति मात्तै हैन अक्का खिसि गन्न्या, बोल्ल नमिल्या कुडा गन्न्या हुनिछुन्।
कोइ बिदुआका छाचुरि या नाति-नातिनिहरु छुन् भुन्या तिनुहरुले नै हेरबिचार गरुन्। तिनुहरुले पैला आम्ना घरा झानमै धार्मिक काम पुरा गरुन् र आम्ना बाबाआमाले लाया गुन तिरुन् क्यानभुन्या यइ परमेसोरको हेराइमै ग्रहन गरिन्या लायकको हुन्छ।
अनि यइथा कुबुद्दि भया र स्हाँचो कुडाबाट पर गया मान्ठहरुका म्हाँजौदो फाटो आउन्छ, र परमेसोरको भक्ति गन्नु फाइदा उठाउन्या बाटो हो भुनि तिनुहरु स्हुइताछुन्।
मर्याबाट ज्युँदिन्या कुडा पैले भैगो अब हुनैन भुनि यि दुइजुनाले स्हाँचो कुडा छोड्याछुन्। कोइ कोइका बिसासकन यिनुहरुले खलबल्याइ रयाछुन्।
क्यानभुन्या तिनुहरुमद्दि कोइ कोइ घर घर पसि पापले भरियै र स्हबै किसिमका अराम्मो इच्छ्या राख्न्या लिला नभयै स्हैनिकन आम्ना कब्जामै राख्थाछुन्।
क्यानभुन्या परमेसोरको काम गन्न्या हुन मन्डलिको अगुवा बदि नलाग्या हुनु पड्डोछ। तेइ मान्ठ भुन्या नमान्न्य, स्हाट्टै झोकिन्या, जाँड रक्सि पिन्या, राडो पाड्न्या र धुनस्हुम्पतिको लाल्चो गन्न्या हुनुहुनैन,
तेइकन सिकाया स्हाँचो बचनमै लागिराखोस् क्यानकि तेइले अरुकन पुनि यइ स्हइ सिच्छ्या हो भुनि सिच्छ्या दिनस्हकोस् अनि यइको बिरोद गन्न्याहरुको गल्ति काम पुनि देखाइदिन स्हकोस्।
फाटो ल्हयाउन्या मान्ठकन एक दुइ चोटि राम्मरि स्हुम्जाया ताँबाट तेइ स्हात केइ सरोकार नराख्या।