10 क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्।
जब पत्तुरुस यरुसलेममै आया, तब खतना गन्नै पड्छ भुन्न्या यहुदि बिसासिहरुले पत्तुरुसकन दोस लाया,
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
हामिले नपठाइकन हाम्मो बिचौनोबाट कोइ कोइ मान्ठहरु तुमिहरुति आइ बिफरा कुडा सिकाया र दुख दिया हामिले स्हुन्याछौं।
क्यानभुन्या मुकन थाँ छ, कि मु गयापछि झुटा कुडा सिकाउन्याहरु ब्वाँसा जैथा मान्ठ तुमिहरुकै म्हाँजौनो पैन्याछुन्, र तिनुहरुले बिसासिहरुकन दुख दिन्याछुन्।
र तिनुहरु सिलकहरु र कैलै नस्हकिन्या बुंसका बार्यामै नलागुन्, यइथा कुडाले राडो मात्तै बडाउन्छ, बतु बिसासमै गरिन्या परमेसोरको काममै लागुन्।
कोइ कोइ मान्ठहरु यिँ कुडाहरु बिर्स्हेर तस्हैका कुडाहरुमै अल्मलिरया छुन्।
हामिकन यइ पुनि थाँ छ मोसाले लेख्या अइन धर्मि मान्ठकन हैन, तर अइन मिइन्याहरु र भुन्या नमान्न्याहरुकन, परमेसोरकन मान नगन्न्या र पापिहरुकन, पबित्त कुडाकन पबित्त नमान्न्या र पबित्त कुडाकन अपबित्त बुनाउन्याहरुकन, आम्ना बाबा आमास्हात पस्हि लाग्न्या र मान्ठकन मार्छु भुन्याहरुकन,
तर दुस्ट मान्ठहरु र ठगाहरु अरुकन ठग्न्या र आपु ठगियर झुन झुन दुस्ट हुनैजान्याछुन्।
र स्हइ कुडा स्हुन्न मान्न्यानाइ तर उहिलेका सिलकहरु स्हुन्न मुन गन्न्याछुन्।
एल्डर एक्कै स्हैनिको लोग्न्या, बदि नलाग्या, यइथो मान्ठ होस् जैका छाचुरिहरु बिसासि होउन्, र राम्मो चालचलन गन्न्या र भुन्या मान्न्या हुन्।