तितस 1:1 - जुम्ली1 परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्। Faic an caibideil |
हामि मान्नाछौं, यइ हामिले गर्या बिसास भित्तको कुडा जात्ति ठुलो छः उनु आपै मान्ठको चोला ल्हि आया, पबित्त आत्माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्याहरुले उनुकन देख्या, जाति जातिहरुका म्हाझौनो उनुको प्रचार भयो, धत्तिका मान्ठहरुले उनुकन बिसास गर्या, परमेसोरले उनुकन सोर्गमै ल्हिया।