9 उनुहरु डाँडाबाट ओल्लिदै गद्दा इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरो मर्याबाट नज्युँदिन्जै तुमिहरुले ज्या देख्याछौ तेइ कैकनै पुनि नभुन्नु भुनि आग्या दिया।”
अनि इसुले तिनुहरुकन यइ कुडा कैकन पुनि नभुन्नु भुनि स्हारो आग्या दिया। तब इसुले भुन्या, “छोट्टिकन केइ खान्या कुडा देउ।”
इसुले मान्ठहरुकन आग्या दिनैभुन्या, “यइ कैकन नभुन्नु” तर जत्ति इसुले मान्ठकन आग्या दिन्छिया, झुन् बडि खुसिले तिनुहरु यइखो बार्यामै भुन्नाछिया।
अनि तिनुहरुले तेइ कुडा आम्ना मुनमै राख्या, तर मर्याबाट फेरि ज्युँदिनु भुन्याको क्या हो भुनि आपु आपु कुडाकानि गन्न लाग्या।
अनि झट्टै चेलाहरुले ओरिपोरि हेद्दा आपुस्हात इसु बायक अरु कैकनै देख्यानुन्।
र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ,
यइ डाको रोखिया पछि चेलाहरुले इसुकन मात्तै देख्या। तिनुहरु छुपुक्क बस्या, र आपुले देख्या कुडा तेइबेला कोइकन पुनि भुन्यानुन्।