Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 9:8 - जुम्‍ली

8 अनि झट्‌टै चेलाहरुले ओरिपोरि हेद्‌दा आपुस्‍हात इसु बायक अरु कैकनै देख्‍यानुन्।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 9:8
6 Iomraidhean Croise  

अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्‍यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्‍याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्‍हुन।”


उनुहरु डाँडाबाट ओल्‍लिदै गद्‌दा इसुले तिनुहरुकन भुन्‍या, “मान्‍ठको छोरो मर्‍याबाट नज्‍युँदिन्‍जै तुमिहरुले ज्‍या देख्‍याछौ तेइ कैकनै पुनि नभुन्‍नु भुनि आग्‍या दिया।”


तब परमेसोरले तिँ दुइजुनाकन उनु नै इसु हुन् भुनि रौन स्‍हक्‍न्‍या बनाया। अनि इसु तिनुहरुकै अगेडिबाट बिलाया।


यइ डाको रोखिया पछि चेलाहरुले इसुकन मात्‍तै देख्‍या। तिनुहरु छुपुक्‍क बस्‍या, र आपुले देख्‍या कुडा तेइबेला कोइकन पुनि भुन्‍यानुन्।


पत्‍तुरुसले तिन पल्‍ट स्‍हुम्‍म यइथो स्‍हुन्‍या र तेइपछि तन्‍ना तुरुन्‍तै सरगतिर ल्‍हिइयो।


Lean sinn:

Sanasan


Sanasan