Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 9:7 - जुम्‍ली

7 अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्‍यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्‍याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्‍हुन।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 9:7
41 Iomraidhean Croise  

अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, मु तुमिस्‍हात जात्‍ति खुसि छु।”


पत्‍तुरुस र अरु चेलाहरुले जात्‍ति भेइमान्‍या हुनाले क्‍या भुन्‍नु पड्‌न्‍या हो तेइ तिनुले जान्‍यानुन्।


अनि झट्‌टै चेलाहरुले ओरिपोरि हेद्‌दा आपुस्‍हात इसु बायक अरु कैकनै देख्‍यानुन्।


र पबित्‍त आत्‍मा ढुकुरको रुप ल्‍हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, तुमि स्‍हात मु मस्‍थै खुसि छु।”


इसुले यिँ कुडा भुनि स्‍हक्‍यापछि, तिनुहरुले हेद्‌दा हेद्‌दै इसु सोर्गतिर उठाइया, र बादलमै तिनुहरुका अगाडि बिलाया।


तिनै मोसा हुन्‌, जोले इस्राएलिहरुकन भुन्‍याछिया, ‘परमेसोरले मुकन छान्‍या जैथै तुमिहरुका दाजुभाइहरुमद्‌दिबाट तुमिहरुका निम्‍ति एक जुना परमेसोरका रैबार्‍याकन पठाइ दिन्‍याछुन्।’


अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्‍या। तब तेइ नपुंसकले भुन्‍यो, “हेर, नेइति पानि रैछ, मुकन बप्‍तिस्‍मा ल्‍हिनबाट क्‍याले रोक्‍न स्‍हक्‍छ?”


Lean sinn:

Sanasan


Sanasan