5 तब पत्तुरुसले इसुकन भुन्या, “गुरुज्यु, हामि नेइ भया राम्मो भयो। हामि नेइ तिन ओटा बैन्या ठौर बुनाऔं, एक तुम्मो, एक मोसा र एक एलियाका निम्ति।”
ताँइ तिनुहरुति परमेसोरका रैबार्या एलिया र मोसा देखाला पड्या, र तिनुहरु इसु स्हात कुडाकानि गरिरया छिया।
पत्तुरुस र अरु चेलाहरुले जात्ति भेइमान्या हुनाले क्या भुन्नु पड्न्या हो तेइ तिनुले जान्यानुन्।
तिँ दुइ जुना इसु स्हात छुट्न्या बेला पत्तुरुसले इसुकन भुन्या, “गुरुज्यु, हामिकन नेइ बइन राम्मो रैछ। हामि तिनटा बइन्या ठाउँ स्हपाडौ, एक तुम्मा बिअ, एक मोसाका बिअ र एलियाका बिअ।” आपुले बोल्या कुडा तिनुकन थाँहै छियोन।