47 यति तुम्मो आँखाले तुमिकन पाप गन्न लाउँछ भुन्या तेइकन लन्डाइदेउ। दुबै आँखा भइ नरकमै जानु भुन्दा कान्या भइ परमेसोरको राज्यामै जानु तुम्मो निम्ति राम्मो हो।
यति तुम्मो हातले तुमिकन पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै हात भइ नरकको ननिभ्न्या आगामै जानुभुन्दा ठुट्या भइ अजम्बरि जिबन पाउनु तुम्मो निम्ति राम्मो हुन्याछ।
[नरकमै न किडाहरु मर्छन्, न आगो नै निब्छ।]
“यति कोइ मुइति आउन्छ, र आम्ना बाबा, आमा, जोइ, छोरा छोरिहरु र दाजुभाइ, दिदिबुइनिहरुकन र आपुकन भुन्दा भौति मुकन माया गन्नैपड्छ नतर तेइ मेरो चेला हुन स्हक्तैन।