46 [नरकमै न किडाहरु मर्छन्, न आगो नै निब्छ।]
अनि तुम्मो खुट्टाले पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै खुट्टा भइ नरकमै फालिनु भुन्दा डुड्या भइ अजम्बरि जिबन पाउनु राम्मो हो।
यति तुम्मो आँखाले तुमिकन पाप गन्न लाउँछ भुन्या तेइकन लन्डाइदेउ। दुबै आँखा भइ नरकमै जानु भुन्दा कान्या भइ परमेसोरको राज्यामै जानु तुम्मो निम्ति राम्मो हो।
स्हाउ मान्ठले कोक्काउदै भुन्यो, ‘ए अब्राहाम बाबा, मुकन दया गरि लाजरसकन मोइति पठाइदेउ, र तेइले आम्नो आँग्लाको टुपो पानिमै डोबि मेरो जिब्राकन सिग्रो पाडिदेला, क्यानभुन्या मु यइ आगाका रापमै फडिजडि गद्दोछु।’