45 अनि तुम्मो खुट्टाले पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै खुट्टा भइ नरकमै फालिनु भुन्दा डुड्या भइ अजम्बरि जिबन पाउनु राम्मो हो।
यति तुम्मो हातले तुमिकन पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै हात भइ नरकको ननिभ्न्या आगामै जानुभुन्दा ठुट्या भइ अजम्बरि जिबन पाउनु तुम्मो निम्ति राम्मो हुन्याछ।
[नरकमै त न किडाहरु मर्छुन् न त आगो निब्छ।]
[नरकमै न किडाहरु मर्छन्, न आगो नै निब्छ।]