Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 9:44 - जुम्‍ली

44 [नरकमै त न किडाहरु मर्छुन् न त आगो निब्‍छ।]

Faic an caibideil Dèan lethbhreac




मर्कुस 9:44
13 Iomraidhean Croise  

यति तुम्‍मो हातले तुमिकन पाप गन्‍न लाउँछ भुन्‍या तेइकन काटि लन्‍डाइदेउ। दुबै हात भइ नरकको ननिभ्‍न्‍या आगामै जानुभुन्‍दा ठुट्‍या भइ अजम्‍बरि जिबन पाउनु तुम्‍मो निम्‍ति राम्‍मो हुन्‍याछ।


अनि तुम्‍मो खुट्‌टाले पाप गन्‍न लाउँछ भुन्‍या तेइकन काटि लन्‍डाइदेउ। दुबै खुट्‌टा भइ नरकमै फालिनु भुन्‍दा डुड्‍या भइ अजम्‍बरि जिबन पाउनु राम्‍मो हो।


नरकमै न किडा मर्छुन्, न आगो नै निब्‍छ।


तिनुहरुले कैलै नस्‍हकिन्‍या बिनासको दुन्‍ड पाउन्‍याछुन्, र तिनुहरु प्रभुबाट र उनुको सक्‍तिको महिमाबाट छुटिन्‍याछुन्।


Lean sinn:

Sanasan


Sanasan