43 यति तुम्मो हातले तुमिकन पाप गन्न लाउँछ भुन्या तेइकन काटि लन्डाइदेउ। दुबै हात भइ नरकको ननिभ्न्या आगामै जानुभुन्दा ठुट्या भइ अजम्बरि जिबन पाउनु तुम्मो निम्ति राम्मो हुन्याछ।
[नरकमै त न किडाहरु मर्छुन् न त आगो निब्छ।]
तर तुमिले भत्याड् लाउँदा नागाहरु, डुड्याहरु, लुलाहरु र कान्याहरुकन घोइराउ,
“अनि कमाराले आइकन आम्ना मालिकति यिँ स्हबै कुडा भुनिदियो। तब मालिक झोकाएर आम्ना कमाराकन भुन्यो, ‘सहरका स्हबै बाटाहरु र गल्लि गल्लिहरुमै स्हाँटा जा र नाँगाहरु, लुलाहरु, कान्याहरु, र डुड्याहरुकन डाकेर भित्त ल्या।’
अनाज निफन्या स्हुपो तिनुका हातमै छ, तिनुले निफनिकन अनाज भकारिमै हाल्न्या छन, तर भुसकन कैले ननिभ्न्या आगामै पोल्दिन्या छुन्।”
तेइले हामिकन परमेसोरकन मान नहुन्या कुडा र सुन्सारका चिजबिजमै लाल्चो गन्न छोड्न लाउन्याछ र सुन्सारमै आम्नो कब्जामै बैन, स्होजो र परमेसोरकन मान गन्न्या मान्ठ हुन सिकाउन्छ।