4 ताँइ तिनुहरुति परमेसोरका रैबार्या एलिया र मोसा देखाला पड्या, र तिनुहरु इसु स्हात कुडाकानि गरिरया छिया।
अनि इसुका टाला यति सेता र चम्किला भया, कि सुन्सारमै कोइले धोयर पुनि तेति सेता गन्न स्हक्तैनुन्।
तब पत्तुरुसले इसुकन भुन्या, “गुरुज्यु, हामि नेइ भया राम्मो भयो। हामि नेइ तिन ओटा बैन्या ठौर बुनाऔं, एक तुम्मो, एक मोसा र एक एलियाका निम्ति।”
तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
तिनुहरुले भुन्या, “कोइले बप्तिस्मा दिन्या युहन्ना भुन्दाछुन्, कोइले एलिया, र अरुले भुन्दाछुन्, पैलाका परमेसोरको रैबार ल्याउन्याहरु मद्दिका एक जुन फेरि ब्युत्याछुन्।”