39 तर इसुले भुन्या, “तेइकन नरोक, क्यानकि मेरा नाउँमै सक्तिका काम गन्न्याले मेरा बिरुद्दमै नराम्मा बोल्यानाइ।
यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”
क्यानकि जो हाम्मो बिरुद्दमै नाइ, तेइ हाम्मो पछ्यामै हुन्छ।