38 यहुन्नाले इसुकन भुन्या, “गुरुज्यु, एकजुना मान्ठले तुम्मो नाउँमै भुतहरु धपाया हामिले देख्यौं। तर हामिले तेइकन तेइथो गन्न दियानौं, क्यानकि तेइ मान्ठ हामि स्हात हँड्न्या हैन।”
अनि बिसास गन्न्याहरु स्हात यि चिनारिहरु हुन्याछुन्— मेरो नाउँमै तिनुहरुले भुत धपाउन्याछुन्, र तिनुहरुले नौला भासाहरुमै बोल्ल्याछुन्,
तर इसुले भुन्या, “तेइकन नरोक, क्यानकि मेरा नाउँमै सक्तिका काम गन्न्याले मेरा बिरुद्दमै नराम्मा बोल्यानाइ।
मु बालजिबुलबाट भुतहरु निकाल्दोछु भुन्या, तुमिहरुका चेलाहरुले कैको सक्तिले तिनुहरुकन निकाल्दाछुन्? तुमिहरुका चेलाहरुले नै तुमिहरुको गल्ति देखाउन्याछुन्।