36 अनि इसुले एकजुना नानो भाउकन ल्हियार तेइकन तिनुहरुका म्हाँजौनो राख्या, र काखहालि तिनुहरुकन भुन्या,
अनि इसुले ट्वाटिकिहरुकन काखमै ल्हियार तिनुहरुमाथि हात राखि असिपात दिया।
तब इसु बस्या, र बारै जुना चेलाकन घोइराया, र भुन्या, “कोइ मान्ठ पैलो हुन्या इच्छ्या गद्दोछ भुन्या, तेइ स्हबै भुन्दा पछेल्लो र स्हबैको सेबक हुनु पड्छ।”
“जोले यइथा नाना भाउहरुमद्दि एक जुनाकन मेरा नाउँमै ग्रहन गद्दोछ तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ तेइले मुकन पठाउन्या मेरा बाबाकन ग्रहन गद्दोछ।”