35 तब इसु बस्या, र बारै जुना चेलाकन घोइराया, र भुन्या, “कोइ मान्ठ पैलो हुन्या इच्छ्या गद्दोछ भुन्या, तेइ स्हबै भुन्दा पछेल्लो र स्हबैको सेबक हुनु पड्छ।”
अनि इसुले एकजुना नानो भाउकन ल्हियार तेइकन तिनुहरुका म्हाँजौनो राख्या, र काखहालि तिनुहरुकन भुन्या,
अनि इसुले भुन्या, “मु तुमिहरुकन भुन्दोछु, तेइ मान्ठ फरिसि भुन्दा धर्मि ठरिकन आम्नो घरतिर गयो। क्यानभुन्या जोले आपुकन ठुलो भुन्नोछ, तेइ नानो हुन्याछ, तर जोले आपुकन नानो भुन्नोछ, तेइ ठुलो हुन्याछ।”
तर तुमिहरु यइता नहोउ। तुमिहरुमद्दि जो स्हबै भुन्दा ठुलो हुन खोज्छ, तेइ स्हबै भुन्दा नानो हुनुपड्छ, र अगुवा हुन्याले कमारा जस्तो हुनुपड्छ।