30 अनि इसु र उनुका चेलाहरु ताँइबाट निस्क्यार गालिल हुनै गया। तब यइ कुडा कोइले थाँ नपाउन् भुन्न्या इसुको इच्छ्या छियो,
इसुले तिनुहरुकन भुन्या, “यइथो किसिमको भुतआत्माकन प्रार्थनाले मत्तै धपाउन स्हकिन्छ, अरु केइ उपायाले धपाउन स्हकिदैन।”
तिँ न्या नाइ तर मर्याबाट ज्युँदा भइ उठ्याछुन्। अनि गालिलमै भया बेला तुमिहरुकन उनुले क्या भुन्याछिया तेइ स्हुम्जः