3 अनि इसुका टाला यति सेता र चम्किला भया, कि सुन्सारमै कोइले धोयर पुनि तेति सेता गन्न स्हक्तैनुन्।
ताँइ तिनुहरुति परमेसोरका रैबार्या एलिया र मोसा देखाला पड्या, र तिनुहरु इसु स्हात कुडाकानि गरिरया छिया।
इसुले प्रार्थना गरिरया छिया उनुको उनुहार फेरियो, र उनुका टाला बिजुल्लि चुम्क्या जैथै स्हुकिल्ला भया।
तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।