29 इसुले तिनुहरुकन भुन्या, “यइथो किसिमको भुतआत्माकन प्रार्थनाले मत्तै धपाउन स्हकिन्छ, अरु केइ उपायाले धपाउन स्हकिदैन।”
इसु घरमै पसिस्क्यापछि इसुका चेलाहरुले गुप्तमै उनुकन यइथो भुनि स्होद्या, “हामिले भुतकन क्यान धपाउन स्हक्यानौ?”
अनि इसु र उनुका चेलाहरु ताँइबाट निस्क्यार गालिल हुनै गया। तब यइ कुडा कोइले थाँ नपाउन् भुन्न्या इसुको इच्छ्या छियो,
तब तेइ गयो र आपुभुन्दा जात्ति अराम्मा अरु सात आत्माहरुकन स्हातै ल्याउन्छ, र तिनुहरु भित्त पस्ताछुन र ताँइ बैताछुन्। तेइ मान्ठको पैलाको भुन्दा अइलेको दसा झन अप्ठारो हुन्छ।”
तेइपछि पावल र बारनाबासले स्हबै मन्डलिमै एल्डरहरुकन छान्या र बत्त बसेर प्रार्थना गद्दै तिँ चेलाहरुकन आपुले बिसास गन्न्या प्रभुका जुम्मा लाया।