28 इसु घरमै पसिस्क्यापछि इसुका चेलाहरुले गुप्तमै उनुकन यइथो भुनि स्होद्या, “हामिले भुतकन क्यान धपाउन स्हक्यानौ?”
इसु केइ दिनपछि कफर्नहुम भुन्या सहरमै फर्क्या, अनि मान्ठहरुले इसुकन घरमै छुन् भुन्न्या कुडा स्हुन्या।
तेइपछि इसु फेरि घरतिर गया, अनि भिड जुम्मा भयो न्यास्हम्मकि उनु र उनुका चेलाहरुले खच्च खान पुनि पायानुन्।
जब इसु एक्लै छिया, तब बारै जुना चेलाहरु र ताँइ ओरिपोरि भयाहरुले उनुकन उखानको अथ्थ क्या हो भुनि स्होद्या।
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।
इसुले मान्ठहरुकन छोड्यार घरभित्त पस्यापछि इसुका चेलाहरुले उनुकन यइ उखानको बार्यामै स्होद्या।
तर इसुले तेइको हात स्हमात्यार उठाया, अनि तेइ जुरुक्कै उठ्यो।
इसुले तिनुहरुकन भुन्या, “यइथो किसिमको भुतआत्माकन प्रार्थनाले मत्तै धपाउन स्हकिन्छ, अरु केइ उपायाले धपाउन स्हकिदैन।”