27 तर इसुले तेइको हात स्हमात्यार उठाया, अनि तेइ जुरुक्कै उठ्यो।
इसु हुँइति आइकन स्हैनिको हात स्हुमाति उठाया, र तेइकन जराले छोड्यो। अनि तेइले उनुहरुको सेबा गरि।
तब इसुले टिठ् मान्या र आम्नो हात पस्हारि तेइकन छुइयार भुन्या, “मु इच्छ्या गद्दोछु, तो भलो होइजा।”
अनि इसुले छोट्टिको हात स्हमात्यार भुन्या, “तालिता कुमि” यइको अथ्थ हो, “याइ, छोट्टि मु भुन्दछु, तुमि उठ।”
अनि इसुले तेइ कान्या मान्ठको हात स्हुमात्यार गाउँबाट बाइर ल्याया, र तेइका आँखामै थुकिकन तेइमाथि आम्ना हात राखि स्होद्या, “क्या तो केइ देख्तोछै?”
अनि भुतआत्मा कोक्कायर तेइ ठेटाकन जात्तिगरि लछारपछार गद्दै निस्क्यो र ठेटो मर्या जैथै भयो, न्यास्हम्मकि मथ्थैले तेइकन मर्याछ भुनि स्हुच्या।
इसु घरमै पसिस्क्यापछि इसुका चेलाहरुले गुप्तमै उनुकन यइथो भुनि स्होद्या, “हामिले भुतकन क्यान धपाउन स्हक्यानौ?”
अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”
तब पत्तुरुसले कुज्याको दाइन्या हात स्हुमात्या र तेइकन उठाया, र तुरुन्तै तेइखा खुट्टाहरु र घुँडा मुडामै तागत आयो।
पत्तुरुसले तेइको हात स्हुमाति जुरुक्कै उठाया, अनि प्रभुकन बिसास गन्न्या र बिदुवाहरुकन डाकेर बाँच्याइ तबिताकन जुम्मा लाया।