मर्कुस 9:25 - जुम्ली25 तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।” Faic an caibideil |
नराम्मो आत्माले यइ भुन्यो क्यानभुन्या इसुले नराम्मो आत्माकन तेइ मान्ठबाट निक्लि जा भुनि हुकुम दिया छिया। तेइ मान्ठकन नराम्मो आत्माले मथ्थै दुख दिया छियो। तेइकन स्हाङ्लाले हात गोडा बानि मान्ठहरु थुनि राख्ताछिया, तर स्हाङ्ला चुडिल्लो छियो अनि नराम्मो आत्माले तेइकन रुखाठौरमै ल्हिन्छियो।