24 तब झट्टै ठेटाका बाबाले कोक्कायर भुन्यो, “मु बिसास गद्दोछु। मेरो कमजोर बिसासकन भरिलो गद्देउ।”
इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
मुख्य चेलाहरुले इसु प्रभुकन भुन्या, “हामिहरुको बिसास बडाइदेउ।”
र पछाडिबाट इसुका गोडाति ढुकि, रुँदै उनुका गोडा आँसुले रुजाइ, र आम्नो कपालका रुँआले पोइथै उनुका गोडाकन माइखाइ र ताउनो तेइ बास आउन्या तेल खुन्याइदि।
अनि तेइ स्हैनिति फर्कि इसुले सिमोनकन भुन्या, “यइ स्हैनिकन देख्यौ? मु तुम्मा घरभित्त आयाँ, तर तुमिले मुकन गोडा धुन्या पानि दियानौ, तर यइले मेरा गोडा आँसुले रुजाइ, र आम्ना रुँआले पोछि।
तेइबेला पत्तुरुसले दर्सनको बार्यामै बिचार गरिरया छिया, अनि पबित्त आत्माले पत्तुरुसकन भुन्या, “स्हुन, तिनजुन मान्ठले तुमिकन खोइदैछुन्।
तिनुले मुकन भुन्या, ‘कर्नेलियस, परमेसोरले तुम्मो प्रार्थना स्हुन्याछुन् र तुमिले नागाहरुकन गर्या दयाको काम स्हुम्ज्याछुन्।
यइबिअ हामि तुमिहरु स्हबैका लेखि जैलेपुनि प्रार्थना गद्दाछौं, क्यानकि हाम्मा परमेसोरले तुमिहरुकन ज्या जिबनका लेखि घोइराया हुन्, उनुले लायकको बुनाउन्, अनि स्हबै राम्मा उदेस्या र बिसासमै गन्न्या स्हबै कामकन उनुले स्हबै सक्ति तुमिहरुकन दिउन्।
दाजुभाइहरु औ, तुमिहरुका लेखि परमेसोरकन उकुरै धन्यबाद दिनै पड्डोछ, यइ स्हइ पुनि छ, क्यानभुन्या तुमिहरुको बिसास यतिका गरि बडिरयाछ, र आपु आपुमै तुमिहरु स्हबैको माया बडिरयाछ।
तुम्मा आँसु स्हुम्ज्या भुन्या रातदिनै तुमिकन भेट्न्या मुन लाग्दोछ र तुमिकन भेट्दा मु जात्ति खुसि हुन्याछियाँ।