23 इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यति कोइले आम्नो मुनैनो संका नगरि आपुले भुन्या कुडा पुरा हुन्छ भुन्न्या बिसास गरि यइ डाँडाकन उक्कि समुन्द्रमै जा भुन्यो भुन्या, तेइका लेखि तेइथै हुन्याछ।
“भुतले यइकन घरिघरि नास गन्न आगो र पानिमै फाल्छ। यति तुमिले केइ गन्न स्हक्ताछौ भुन्या, टिठ मानि हामिकन सयोग गरिदेउ।”
तब झट्टै ठेटाका बाबाले कोक्कायर भुन्यो, “मु बिसास गद्दोछु। मेरो कमजोर बिसासकन भरिलो गद्देउ।”
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।
पावलले भुन्या कुडा तेइले स्हुन्नै बस्या छियो। अनि पावलले तेइकन हेरिरया छिया, तेइ मान्ठले मु पुनि भलो हुन स्हक्छु, भुनि बिसास गर्या पावलले थाँ पाया।