22 “भुतले यइकन घरिघरि नास गन्न आगो र पानिमै फाल्छ। यति तुमिले केइ गन्न स्हक्ताछौ भुन्या, टिठ मानि हामिकन सयोग गरिदेउ।”
इसुले तेइकन आउन दियानुन्, तर तेइकन भुन्या, “तो आम्नो घरमै गयर तेरा प्रभुले तोकन गर्या म्हाँन काम र दयाको बार्यामै स्हात्याहरुकन बयान गर।”
इसुले तेइका बाबाकन स्होद्या, “कैले देखि यइकन यइथो भया हो?” तेइले भुन्यो, “नानै देखि।”
इसुले तेइकन भुन्या, “तुमिले स्हक्ताछौ! भुनि क्या भुन्नोछै? बिसास गन्न्याको निम्ति स्हबै कुडा सुम्भब हुन्छ।”
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”