21 इसुले तेइका बाबाकन स्होद्या, “कैले देखि यइकन यइथो भया हो?” तेइले भुन्यो, “नानै देखि।”
अनि बार बस्र्ह देखि रगत बग्न्या एक मुदौरि स्हैनि पुनि ताँइ छि।
तिनुहरुले तेइ ठेटाकन इसुति ल्याया। दुस्टआत्माले इसुकन देख्ना बित्तिकै ठेटाकन लछारपछार पाड्यो, र तेइ भुइँमै ढल्योर फिन गाड्दै फडिजडि गन्न लाग्यो।
“भुतले यइकन घरिघरि नास गन्न आगो र पानिमै फाल्छ। यति तुमिले केइ गन्न स्हक्ताछौ भुन्या, टिठ मानि हामिकन सयोग गरिदेउ।”
यइ अब्राहामका बुङ्सकि छोरि अठार बर्स्ह स्हुम्म सैतानको कब्जामै छि, पट्याइका दिनमै यइ कब्जाबाट छुट्करा हुनुपड्न्या हैन र?”
मान्ठहरुका म्हाँजबाट, बार बर्स्हदेखि रगत बग्न्या एक स्हैनि, तेइकन कोइले पुनि भलो पाड्न स्हक्या छियानुन्।
लुस्त्रा सहरमै हँड्न नस्हक्न्या एक जुना मान्ठ छियो, तेइ जुन्मैदेखि कुज्या भया हुनाले कैले हड्न स्हक्या छियोन।
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।
ताँइ पत्तुरुसले एनियास नाउँ भया एकजुना मान्ठकन भेटाया, तेइ आठ बर्स्हदेखि कुज्या मुदौरु भइ ओच्छ्यानमै पडिरया छियो।