19 तब इसुले तिनुहरुकन भुन्या, “याइ अबिसासि पुस्ता मु कैले स्हम्म तुमिहरु स्हात रौंला? र तुमिहरुकन कति स्हौंला? तेइकन मोइति ल्याउ।”
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
जब भुतले मेरा छोराकन पक्डन्छ, तेइकन भुइँमै लोटाउन्छ, र तेइले मुखबाट फिन गाड्डोछ, दारा टोक्तोछ, र अप्ठ्यारोमै पड्छ। मोइले तुम्मा चेलाहरुकन तेइ भुतआत्मा धपाइदेउ भुनि बिन्ति गर्या, तर तिनुहरुले स्हक्यानुन्।”
तिनुहरुले तेइ ठेटाकन इसुति ल्याया। दुस्टआत्माले इसुकन देख्ना बित्तिकै ठेटाकन लछारपछार पाड्यो, र तेइ भुइँमै ढल्योर फिन गाड्दै फडिजडि गन्न लाग्यो।
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!
तब इसुले भुन्या, “ए बिसास नमान्या र मुर्ख पुस्ता, मु कैले स्हम्म तुमिहरु स्हात रौला, र तुमिहरुकन कति स्हम्म स्हौँला? तेरो छोराकन नेइ ल्या।”