17 भिडबाट एक जुनाले इसुकन भुन्यो, “गुरुज्यु, मेरो छोराकन बोलि बुन्द गरिदिन्या आत्मा लाग्याछ, तेइबिअ तुमिति ल्यायाछु।
अनि इसुले छोइकन असिपात देनान् भुन्न्या बिचारले मान्ठहरुले नाना ट्वाटिकिहरुकन इसुति ल्याया, तर चेलाहरुले ति मान्ठहरुकन हप्काया।
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
तेइ सिरियाको फोनिके भुन्न्या ठौरमै जुन्मेइ एक ग्रिक जातकि स्हैनि छि। तेइले इसुकन बिन्ति गद्दै भुनि, “मेरि छोरिबाट भुत धपाइदेउ।”
अनि इसुले चेलाहरुकन स्होद्या, “तुमिहरु यिनुहरु स्हात क्या कुडा गद्दाछौ?”
जब भुतले मेरा छोराकन पक्डन्छ, तेइकन भुइँमै लोटाउन्छ, र तेइले मुखबाट फिन गाड्डोछ, दारा टोक्तोछ, र अप्ठ्यारोमै पड्छ। मोइले तुम्मा चेलाहरुकन तेइ भुतआत्मा धपाइदेउ भुनि बिन्ति गर्या, तर तिनुहरुले स्हक्यानुन्।”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
इसुले एक मान्ठबाट भुत निकालि रयाछिया तेइ मान्ठ लाटो छियो। भुत निस्क्यापछि लाटो मान्ठ बोल्न लाग्यो, र तेइ देख्यार मान्ठहरुले अचुम्म मान्या।
भिडबाट एक जुन मान्ठले किक्याउदै भुन्यो, “गुरुज्यु! मु तुमि स्हात बिन्ति गद्दोछु, मेरो छोराकन हेरिदेउ। क्यानभुन्या तेइ मेरो एकै छोरो हो।