16 अनि इसुले चेलाहरुकन स्होद्या, “तुमिहरु यिनुहरु स्हात क्या कुडा गद्दाछौ?”
फरिसिहरु इसुति आयार खल गन्न लाग्या। तिनुहरुले इसुकन जाँच गन्न खोइदै भुन्या, “हामिकन सोर्गबाट आउन्या एक चिनारि देखाउ।”
जुम्मै मान्ठहरुले इसुकन देख्ना बित्तिकै जात्ति अचुम्म मान्या, र डगुडिकन गइ उनुकन सुम्मान गर्या।
भिडबाट एक जुनाले इसुकन भुन्यो, “गुरुज्यु, मेरो छोराकन बोलि बुन्द गरिदिन्या आत्मा लाग्याछ, तेइबिअ तुमिति ल्यायाछु।