15 जुम्मै मान्ठहरुले इसुकन देख्ना बित्तिकै जात्ति अचुम्म मान्या, र डगुडिकन गइ उनुकन सुम्मान गर्या।
तब इसुले पत्तुरुस, याकुब र युहन्नाकन स्हातै ल्हिया, र इसु जात्ति दुखि भइ छटपटाउन लाग्या।
अनि तिनुहरुले च्यान भित्त पस्ता एकजुना सेता टाला लाया तुन्नेरि मान्ठकन च्यानको दाइन्यापट्टि बसिरया देखिन्, र तिनुहरु झस्याङ भइन्।
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
अनि इसुले चेलाहरुकन स्होद्या, “तुमिहरु यिनुहरु स्हात क्या कुडा गद्दाछौ?”
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”