14 अनि इसु उनुका तिन जुना चेलाहरु स्हातै अरु चेलाहरु भया ठौरमै आया। ताँइ एक ठुलो भिडले घेरिरया र तिनुहरु स्हात धर्मगुरुहरुले छलफल गरिरया देख्या।
तब तिनुहरुले इसुकन स्होद्या, “क्या हकले तुमि यिँ कामहरु गद्दाछौ? यिँ काम गन्न्या हक तुमिकन कोइले दियो?”
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
तर ताँइ केइ धर्मगुरुहरु बस्याछिया, र आम्ना मुनौनो यइथो भुनि बिचार गरिरया छिया,
तर मु तुमिहरुकन भुन्दोछु, एलिया आइस्हक्याछुन्, र तिनुको बार्यामै लेख्या उन्सार मान्ठहरुले तिनुकन ज्या मुन लाग्यो तिनुहरुले तेइ गर्या।”
पावल सबाघरमै जाँदै तिन मुइनास्हम्म भेइ नमानि परमेसोरको राज्याको बार्यामै राम्मरि बुजुन भुनि मान्ठहरुकन सिकाया।