Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 9:13 - जुम्‍ली

13 तर मु तुमिहरुकन भुन्‍दोछु, एलिया आइस्‍हक्‍याछुन्, र तिनुको बार्‍यामै लेख्‍या उन्‍सार मान्‍ठहरुले तिनुकन ज्‍या मुन लाग्‍यो तिनुहरुले तेइ गर्‍या।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 9:13
9 Iomraidhean Croise  

इसुले भुन्‍या, “स्‍हाँच्‍चि नै, एलिया पैला आउँछुन्, र स्‍हबै कुडा मिलाउँछुन्। तर मान्‍ठको छोराले मथ्‍थै दुख स्‍हन्‍या र स्‍हबैबाट हेला हुन्‍याछ भुनि क्‍यान धर्मसास्‍तरमै लेख्या छ त?


अनि इसु उनुका तिन जुना चेलाहरु स्‍हातै अरु चेलाहरु भया ठौरमै आया। ताँइ एक ठुलो भिडले घेरिरया र तिनुहरु स्‍हात धर्मगुरुहरुले छलफल गरिरया देख्‍या।


परमेसोरका रैबार दिन्‍या एलिया जैथै तिँ पुनि आत्‍मा र बलले भरिकन प्रभुका निम्‍ति एक जाति तयार पाड्‌न प्रभुका अगेडि जान्‍याछुन्। तिनुले बाबाआमा र टटुकिका बिचौनो राम्‍मो सम्‍बन्‍द गद्‌दिन्‍याछन् र धर्मिहरुका जस्‍तै बाइन अटेरिहरुकन लाउन्‍याछुन्।”


परमेसोरका रैबार्‍याहरुमद्‌दि कैकन तुमिहरुका पुर्खाहरुले दुख दियानुन्? तिनुहरुले धार्मिक मान्‍ठ आउन्‍याछुन् भुनि रैबार दिन्‍याहरु स्‍हबैकन मार्‍या। अनि तुमिहरुले उनुकन धोका दियौ, र मार्‍यौ। जोइले तिँ धार्मिक मान्‍ठको आउन्‍या रैबार अगाडि देखि नै स्‍हुनाया छिया। अब तुमिहरु उनुकै धोकेबाजि र ज्‍यानमारा भयाछौ।


Lean sinn:

Sanasan


Sanasan