12 इसुले भुन्या, “स्हाँच्चि नै, एलिया पैला आउँछुन्, र स्हबै कुडा मिलाउँछुन्। तर मान्ठको छोराले मथ्थै दुख स्हन्या र स्हबैबाट हेला हुन्याछ भुनि क्यान धर्मसास्तरमै लेख्या छ त?
इसुले भुन्या, “हेर, हामि यरुसलेमतिर जानैछौं। ताँइ मान्ठको छोराकन मुख्य पुजारिहरु र धर्मगुरुहरुति स्हुम्पिन्याछुन्, अनि तिनुहरुले तेइकन मार्न्या छुन्, र अरुजातिहरुका हातमै स्हुम्पिदिन्याछुन्।
तर मु तुमिहरुकन भुन्दोछु, एलिया आइस्हक्याछुन्, र तिनुको बार्यामै लेख्या उन्सार मान्ठहरुले तिनुकन ज्या मुन लाग्यो तिनुहरुले तेइ गर्या।”
क्यानकि इसुले आम्ना चेलाहरुकन सिच्छ्या दिनैगद्दा। इसुले तिनुहरुकन भुन्या, “मान्ठको छोरा मान्ठहरुका हातमै स्हुम्पिन्याछ, र तिनुहरुले तेइकन मार्न्या छुन्, र तेइ मारिया तिन दिनपछि फेरि ज्युँदो भइ उठ्न्याछ।”
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
हेरोदले र तेइका सेनाहरुले इसुकन बेइजेत र गिल्ला गर्या। इसुकन राजाले लाउन्या टाला जस्तै लाइदिइकन पिलातसति फर्काइदिया।
क्रुसमै टाँग्या अपरादिमद्दि एक जुनले इसुको अपमान गर्दै भुन्यो, “क्या तुमि मुक्ति दिन्या ख्रिस्ट हैनौ? तुमि आपु बाँच र हामिकन पुनि बचाउ!”
जब मुख्य चेलाहरु जुम्मा भया, तब तिनुहरुले इसुकन स्होद्या, “या प्रभु, क्या तुमिले यइबेला इस्राएल राज्याकन पैलाकै जैथो बुनाउन्या हौ?”
धर्मसास्तरमै लेख्या यइ कुडा इसुकै बार्यामै लेख्याछ, “‘जो ढुङ्गाकन तुमि ओड्याहरुले बेकामको हो भुनि ठानेर फाल्या ढुङ्गा जैथो उनु नै हुन्। जो अइले जगको मुख्य ढुङ्गो भयो।’