11 तब तिनुहरुले इसुकन स्होद्या, “पैला एलिया आउनु पड्छ भुनि अइनका धर्मगुरुहरु क्यान भुन्नाछुन्?”
अनि तिनुहरुले तेइ कुडा आम्ना मुनमै राख्या, तर मर्याबाट फेरि ज्युँदिनु भुन्याको क्या हो भुनि आपु आपु कुडाकानि गन्न लाग्या।
ताँइ तिनुहरुति परमेसोरका रैबार्या एलिया र मोसा देखाला पड्या, र तिनुहरु इसु स्हात कुडाकानि गरिरया छिया।