1 अनि इसुले तिनुहरुकन भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, न्या उभियाहरुमद्दि कोइ कोइ छुन्, जोले परमेसोरको राज्या सक्तिमै आया नदेखुन्जै मन्न्यानाइ।”
अनि तेइ सुमयमै मान्ठहरुले मान्ठको छोराकन ठुलो सक्ति र महिमा स्हात बादलमै आया देख्न्याछुन्।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यि स्हबै कुडा नभया स्हुम्म यइ पुस्ता बिलाउन्या नाइ।
परमेसोरको आत्माबाट तिनुले थाँ पाया “जैबेला स्हुम्म परमप्रभुले पठाउन्या भुन्या मुक्ति दिन्याकन नदेख्या स्हम्म तुमि मन्यानाइ।”
क्यानकि मु तुमिहरुकन भुन्दछु, परमेसोरको राज्या नआउँदा स्हुम्म मु फेरि अंगुरको जाँड पिन्यानाइ।”
अनि मेरो राज्यामै तुमिहरु मु स्हातै टेबुलमै बसि खान्याछौ, र पिन्याछौ। अनि राज गद्दिमै बसि इस्राएलका बारै कुलहरुको निसाप गन्न्याछौ।”
तर स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, नेइ उबिन्याहरु कोइ कोइ छुन्, जोले परमेसोरको सासन नदेख्या स्हम्म मन्यानाइ।”