9 तिँ खान्या मान्ठहरु चार हजार जति छिया। अनि इसुले तिँ मान्ठहरुकन पठाइदिया।
तेइपछि इसु आम्ना चेलाहरु स्हात स्हाँट्टै नाउमै चडि दलमनुथाको ठौरमै गया।
स्हबै मान्ठहरुले अगाउन्जै खाया, र उनुका चेलाहरुले उब्रिया छेउलाहरुले सात डाला भर्यार उठाया।
इसुले बार जुना चेलाकन अलक्कै ल्हिकन भुन्या, “हेर, हामि यरुसलेमतिरै जानैछौ, मान्ठको छोराको बारेमै परमेसोरका रैबार्याहरुले लेख्या स्हबै कुडा पुरा हुन्याछुन्।