7 अनि चेलाहरु स्हात केइ नान्नाना माछाहरु पुनि छिया, तब इसुले धन्याबाद दियपछि तिँ पुनि तिनुहरुकन बाँड्न लाया।
इसुले मान्ठहरुकन बैन्या हुकुम दियार सात रोटा हातमै ल्हिइकन परमेसोरकन धन्याबाद दियपछि रोटा भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया। तब तिनुहरुले मान्ठहरुकन बाँडिदिया।
“आम्नो भाइको आँखौदो भया छारो तुमि क्यान देख्ताछौ, तर आम्नै आँखौदो भया मुडाकन देख्तैनौ?