6 इसुले मान्ठहरुकन बैन्या हुकुम दियार सात रोटा हातमै ल्हिइकन परमेसोरकन धन्याबाद दियपछि रोटा भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया। तब तिनुहरुले मान्ठहरुकन बाँडिदिया।
इसुले भुन्या, “अनि तिँ सात रोटा चार हजार जुनाकन ख्वाया बेला तुमिहरुले कति डाला छेउलाछाउलि उठायौ?” तिनुहरुले इसुकन भुन्या, “सात डाला।”
इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु स्हात कति रोटा छुन्?” तिनुहरुले भुन्या, “सात रोटा छुन्”
अनि चेलाहरु स्हात केइ नान्नाना माछाहरु पुनि छिया, तब इसुले धन्याबाद दियपछि तिँ पुनि तिनुहरुकन बाँड्न लाया।
तिँ कमाराहरु धन्याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्युजिरया फेला पाड्न्याछुन्। स्हाँच्चि मु तुमिहरुकन भुन्नाछु, तिनुले आम्नो पाउरो कसि तिनुहरुकन खान बसाल्ल्याछुन्, र आइकन तिनुहरुको सेबा गन्न्याछुन्।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।