5 इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु स्हात कति रोटा छुन्?” तिनुहरुले भुन्या, “सात रोटा छुन्”
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात कति रोटा छुन्? गइकन हेर त।” तब तिनुहरुले हेर्या र भुन्या, “पाँच रोटा र दुइ माछा छन्।”
चेलाहरुले इसुकन भुन्या, “यइ रुखो ठौरमै यिनुहरुकन खौउन्या रोटा काँबाट ल्याउन्या?”
इसुले मान्ठहरुकन बैन्या हुकुम दियार सात रोटा हातमै ल्हिइकन परमेसोरकन धन्याबाद दियपछि रोटा भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया। तब तिनुहरुले मान्ठहरुकन बाँडिदिया।
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुले नै तिनुहरुकन खच्च देउ।” तब तिनुहरुले भुन्या, “हामिहरु स्हात पाँच रोटा र दुइ माछा मात्तै छुन्, नभया हामि गइकन यिँ स्हबै मान्ठहरुका बिअ किनौला।”